Rajdhani Pati
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश
  • समाज
  • विचार
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान/प्राविधि
  • थप
Privacy Policy
Rajdhani Pati
⏰
📅

Search

News5
    • होमपेज
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • आर्थिक
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • विज्ञान/प्राविधि
    • थप
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • अन्तर्वार्ता
      • जीवनशैली
      • फोटो ग्यलरी
      • धर्म/संस्कृति
      • अपराध/सुरक्षा

नगरपालिकाले बेवास्ता गर्दा वडा प्रत्यासी यादवको निजी लगानीमा समाधान भयो पानी समस्या


News Desk

News Desk

December 4, 2025 at 7:38 am

आरके श्रीवास्तव
मङ्सिर १८  राैतहट___  गरुडा नगरपालिका–५ स्थित शिवनगर टोलमा वर्षौंदेखि भइरहेको पानी थुनिने समस्या स्थानीय पहल तथा निजी लगानीमा समाधान गरिएको छ । स्थानीय बासिन्दाले समस्या समाधानका लागि नगरप्रमुख तथा वडा अध्यक्षसमक्ष पटक–पटक माग राख्दा “वडामा बजेट उपलब्ध नभएको” भन्दै बेवास्ता गरिएको स्थानीयवासीले बताए । लगातारको जलजमावका कारण १५ घरधुरी प्रभावित हुँदै आएका थिए । घरभित्रै पानी छिर्ने, बाटो हिलाम्मे हुने तथा सरसफाइजन्य जोखिम बढेपछि स्थानीयले वैकल्पिक उपाय खोज्दै वडा अध्यक्ष पदका प्रत्यासी रमेश यादवलाई जानकारी गराएका थिए ।
स्थानीयको आग्रहपछि यादवले आफनाे निजी लगानीमा टोलमा पाईप जडान गरी उचित पानी निकास व्यवस्था मिलाएका छन् । पानी निकास मार्ग बनेपछि लामो समयदेखि समस्यामा परेका घरधुरीले राहत पाएका छन् । स्थानीयवासीका अनुसार, ” ढलको समस्या समाधान गर्न नगरपालिका र वडा कार्यालयले चासो नदेखाएको अवस्थामा निजी पहलले टोल बस्तीमै ठूलो राहत दिएको छ ।” यो घटनाले स्थानीय तहमा आधारभूत सेवाप्रति सरकारी ध्यान नपुगेका समस्या निजी लगानी वा सामुदायिक पहलमा भर पर्नुपर्ने अवस्था देखाएको छ ।

प्रतिक्रिया !

सम्बन्धित खबर

किसान परिवारमा जन्मिएका तीन दाजुबहिनीले निजामती सेवामा बनाए छुट्टै पहिचान

टिहुकी प्रहरी चौकी विवादमा, असईमाथि छानबिन

मधेस प्रदेशस्तरीय १०औँ कुस्ती प्रतियोगितामा युवा नेता सन्तोष पटेल सम्मानित

छठ पर्वको अवसरमा दिपक पटेलद्वारा १११ जना वृद्धा आमालाई साडी वितरण

छठ पर्वको अवसरमा जगरनाथपुरमा बृजेश्वर चौधरीद्वारा निःशुल्क चुना तथा अबिर वितरण

मंसिर १ गते गुलरियामा रोमाञ्चक प्रतिस्पर्धा, बाइक रेसदेखि कुखुरा समात्नेसम्मको प्रतियोगिता

छिपहरमाईमा कांग्रेस र जसपा छाडेर एमालेमा प्रवेशको लहर, अध्यक्ष मनोज गुप्ताद्वारा स्वागत

२९ बलमा ६२ रन र ४ विकेट लिँदै धोबीनीका अशोक लेफ्टी बने ‘म्यान अफ द म्याच

बृजेश्वर प्रसाद चौधरीको पहलमा आगलागी पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

ताजा समाचार

किसान परिवारमा जन्मिएका तीन दाजुबहिनीले निजामती सेवामा बनाए छुट्टै पहिचान

12 hours ago

टिहुकी प्रहरी चौकी विवादमा, असईमाथि छानबिन

3 days ago

मधेस प्रदेशस्तरीय १०औँ कुस्ती प्रतियोगितामा युवा नेता सन्तोष पटेल सम्मानित

3 days ago

छठ पर्वको अवसरमा दिपक पटेलद्वारा १११ जना वृद्धा आमालाई साडी वितरण

1 week ago

छठ पर्वको अवसरमा जगरनाथपुरमा बृजेश्वर चौधरीद्वारा निःशुल्क चुना तथा अबिर वितरण

1 week ago


हाम्रो बारेमा

राजधानी पाटी मिडियाद्वारा संचालित
अनलाइन: www.rajdhani.com
सम्पर्क ठेगाना: बीरगंज-२४, पर्सा
सम्पर्क फोन नं.: 986-5130309
इमेल: [email protected]


हाम्रो टीम

संचालक/सम्पादक
राजन कुमार बानिया
सम्पर्क नं.: 9811874040

प्रधान-सम्पादक
लालबाबु प्रसाद बानिया
सम्पर्क नं.: 9845041528


Share Icon सामाजिक सञ्जाल
Facebook Facebook Twitter Twitter YouTube YouTube Instagram Instagram WhatsApp WhatsApp


Rajdhani Pati ©2026, All rights reserved.

Design By: PROTECH NEPAL