पोखरिया-पर्साको पोखरिया नगरपालिकामा रहेको जिल्ला उचाङल रामदेव कलवार माध्यमिक बिधालय पोखरिया को ५८ अौ बार्षिक उत्सवको अवसरमा अाज बिभिन कार्यक्रम गरि सम्पन्न गरेको छ। बिधालयले अायोजना गरेको ५८ अौ बार्षिक उत्सव सबै तहततकाको सहयोगले ईतिहासीक भएको छ। यो बार्षिक उत्सव बिश्वासमा चिनाउने गरेको हो। यो उत्सवबाट बिधार्थीहरुमा एउटा मानसिक,शारिरिक, र भौतिक उतसाह ,प्रेरणा भर्न काम भएको छ।
यस्ता कार्यक्रम एक चोटी गरेर हुदेन ,यस्ता कार्यक्रमको निरणतर्ता सधै दिनुमा जोड दिनु भएको थियो। बिधालयको सहयोगको लागि सधै अाफु सहयोग गर्ने प्रमुख अतिथि रहनु भएका पोखरिया नगर प्रमुख प्रधुमन चौहानले प्रतिबद्धता गर्नु भएको थियो।बिधालयका प्रयाङणमा भएको उद्घाटन नगर प्रमुख चौहानले पानसमा दिप बाली उद्घाटन गर्नु भएको थियो।
नगरप्रमुख चौहान उद्घाटन गर्दै भने देशको अवस्था दैनिय रहेकोले काम गर्नमा समस्या भईरहेको अाउने स्थाई सरकार अाएपछी पोखरिया माबिलाई कलैजको स्थापना गराउने प्रतिबधाता गर्नु भएको छ।कार्यक्रम बिधालयका प्रधानाध्यापक राजकुमार साह को अध्यक्ष्ातामा भएको कार्यक्रम मा बिशिस्ट अतिथी पोखरिया का प्रथम नगर प्रमुख दिपनारायण रौनियार, बिधालय जग्गा दाता शम्भुशरण प्रसाद कालवार,पोखरिया उपनगर प्रमुख रुबी ठाकुर,प्रथम उपमेयर सलमा खातुन , प्रमुख प्रसाशकिय अधिकृत रामबिनय सिंह,लेखा अधिकृत मन्दिप महतो, शिक्षा ईकाई प्रर्साका अधिकृत श्यामकिसोर गुप्ता ,वडाअध्यक्ष लक्षमण साह,नौसाद अालम, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरिया का सभापति भगवान कुर्मी,नेता निजामोदिन समानी,श्रीकिसुन चौहान, नेत्री अाशा चौहान, लगायतले बार्षिक उत्सवमा क्रिकेट ,फुटबल,कबडी,दौर,हाईजम्प,लगजम्प,लगायत बिधालयमा उत्कृष्ट काम गर्ने हरुलाई मेडल र प्रमाणपत्र सहित सम्मानित गरेका सन।
कार्यक्रम मा सास्कृतिक भएको थियो। सास्कृतिक कार्यक्रम मा बिधालय का छात्र,छात्रा हरु ले नृत्य प्रस्तुत गर्नु भएको थियो।