माघ ११ काठमाडौँ__ राष्ट्रियसभाका १९ सिटमध्ये आज १७ सिटका लागि मतदान हुँदैछ। आजबाट १९ जनाको राष्ट्रियसभामा बिदा हुँदैछन्।

नेकपा
नारायणकाजी श्रेष्ठ
गोपीबहादुर सार्की अछामी,
गंगाकुमारी बेलवासे,
जगप्रसाद शर्मा,
तारामान स्वाँर,
मायाप्रसाद शर्मा,
राधेश्याम पासवान
बेदुराम भुसाल

एमाले
इन्दिरा देवी गौतम,
गोपाल भट्टराई,
तुलसाकुमारी दाहाल,
देवेन्द्र दाहाल,
भगवती न्यौपाने,
विमला घिमिरे,
शारदा देवी भट्ट सुमित्रा बीसी

जनता समाजवादी पार्टीका
मृगेन्द्रकुमार सिंह यादव र
लोकतान्त्रिक समाजवादी पार्टीका
शेखरकुमार सिंह