Rajdhani Pati
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश
  • समाज
  • विचार
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान/प्राविधि
  • थप
Privacy Policy
Rajdhani Pati
⏰
📅

Search

News5
    • होमपेज
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • आर्थिक
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • विज्ञान/प्राविधि
    • थप
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • अन्तर्वार्ता
      • जीवनशैली
      • फोटो ग्यलरी
      • धर्म/संस्कृति
      • अपराध/सुरक्षा

अत्यधिक चिसोका कारण रौतहटका विभिन्न स्थानीय तहमा विद्यालय बन्द


News Desk

News Desk

December 23, 2025 at 7:27 pm

हनुमत कुमार यादव
पौष ८ रौतहट ___ रौतहट जिल्लामा अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। गौर, राजपुर, राजदेवी, बृन्दावन, देवाही गोनाही र फतुवा विजयपुर नगरपालिका लगायतका स्थानीय तहहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरू केही दिनका लागि बन्द गर्ने घोषणा गरेका हुन्। ‎ ‎पछिल्ला केही दिनदेखि जिल्लाभर चिसो अत्यधिक बढ्दा बालबालिका, वृद्ध तथा बिरामीहरू बढी प्रभावित हुन थालेका छन्।
विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहहरूले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको जनाइएको छ। ‎ ‎सम्बन्धित स्थानीय तहका अनुसार चिसोको अवस्था सामान्य नहुँदासम्म विद्यालय बन्द रहनेछ। मौसममा सुधार आएपछि विद्यालय पुनः सञ्चालन गरी नियमित पठनपाठन सुरु गरिने जानकारी पनि दिइएको छ। ‎ ‎चिसोका कारण जनजीवन प्रभावित हुँदै गएको भन्दै स्थानीय प्रशासनले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन तथा बालबालिका र वृद्धहरूको विशेष हेरचाह गर्न आग्रह गरेको छ।

प्रतिक्रिया !

सम्बन्धित खबर

गुलरिया फिल्डलाई बहुउद्देश्यीय बनाउने तयारी,पटेलको अगुवाइमा खत्रीद्वारा स्थलगत अनुगमन

पर्सागढीबाट करिब ५ लाखका ८ राँगा–भैंसी बरामद, लिलामी प्रक्रियामा ढिलाइ

दशैं सकिँदासमेत पोखरियाका कर्मचारीले पाएनन् तलब, दीपावली र छठअघि भुक्तानीको माग

छिपहरमाईमा परिवर्तनको हुंकार: परिवारवाद र नातावादविरुद्ध जितेन्द्र मिश्रको संकल्प

सांसद टेकबहादुर शाक्यको पहलमा जगन्नाथपुरमा सरसफाइ अभियान सुरु

सांसद टेकबहादुर शाक्यको पहलमा जगन्नाथपुरमा सरसफाइ अभियान सुरु

धोबीनी गाउँपालिकाको अध्यक्षमा सदाम हुसेनको तयारी तिव्र, युवामाथि एमालेको विश्वास बलियो

जगरनाथपुर गाउँपालिका-४ मा बाइक स्लो रेसिङ प्रतियोगिता सम्पन्न

Human Love Charity Fund द्वारा ‘शिक्षा साथ अभियान’ अन्तर्गत निःशुल्क कक्षा सञ्चालनको शुभारम्भ

ताजा समाचार

गुलरिया फिल्डलाई बहुउद्देश्यीय बनाउने तयारी,पटेलको अगुवाइमा खत्रीद्वारा स्थलगत अनुगमन

13 hours ago

पर्सागढीबाट करिब ५ लाखका ८ राँगा–भैंसी बरामद, लिलामी प्रक्रियामा ढिलाइ

19 hours ago

दशैं सकिँदासमेत पोखरियाका कर्मचारीले पाएनन् तलब, दीपावली र छठअघि भुक्तानीको माग

20 hours ago

छिपहरमाईमा परिवर्तनको हुंकार: परिवारवाद र नातावादविरुद्ध जितेन्द्र मिश्रको संकल्प

23 hours ago

सांसद टेकबहादुर शाक्यको पहलमा जगन्नाथपुरमा सरसफाइ अभियान सुरु

2 days ago


हाम्रो बारेमा

राजधानी पाटी मिडियाद्वारा संचालित
अनलाइन: www.rajdhani.com
सम्पर्क ठेगाना: बीरगंज-२४, पर्सा
सम्पर्क फोन नं.: 986-5130309
इमेल: [email protected]


हाम्रो टीम

संचालक/सम्पादक
राजन कुमार बानिया
सम्पर्क नं.: 9811874040

प्रधान-सम्पादक
लालबाबु प्रसाद बानिया
सम्पर्क नं.: 9845041528


Share Icon सामाजिक सञ्जाल
Facebook Facebook Twitter Twitter YouTube YouTube Instagram Instagram WhatsApp WhatsApp


Rajdhani Pati ©2026, All rights reserved.

Design By: PROTECH NEPAL