पौष ३ काठमाडौँ ___नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । महाधिवेशनको नतिजा बिहीबार घोषणा गरिएको हो । महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको हो । निर्वाचन आयोगले औपचारिक रूपमा परिणाम घोषणा गरेको हो ।

हेर्नुहोस् को केमा निर्वाचित भए, कति मत पाए