काठमाडौँ । कात्तिक २० गते । सुदूरपश्चिम प्रदेशस्थित बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । गएराती भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार रातिको समयमा ३।८ रेक्टर स्केलको भूकम्प गएको हो ।

बुधबार राति १० बजेर २३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय