महेश सिंह । सिरहा । जेठ १० गते । विश्व भरी फौलिरहेको कोरोना भाइरस ९कोभिड–१९० नेपालमा पनि दिन प्रतिदिन बढदै गएको छ । नेपाली नागरिक लाई कोरोना बाट जोगिन नेपाल सरकारले लकडाउन गरेको हो। एक ब्यक्तीबाट अरु ब्यक्तीमा सर्न न दिन लकडाउन गरेको हो। रोग नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ११ गते देखी देश भरी नै लकडाउन गरेका छन ।

लकडाउनबाट प्रभावित ब्यक्तिहरुलाई दैनिक रुपमा गुजारा चलाउन समेत कठिन भईरहेको छ । उक्त समस्याको मध्य नजर गर्दै लुम्बिनी विकास बैंक लहान शाखाले लहान नगरपालिका भित्र क्वाईरेनटाईन मा काम गर्ने स्वास्थक्रमीहरुको लागी कोरोना बाट बच्न लुम्बिनी बिकास बैंकले लहान नगर पालिकाका मेयर मुनि साह लाई हस्तान्तरण गरेका छ्न ।

रु। ७२,४३३( बहतर हजार चार सय तैतिस रुपैंया बराबरको स्वास्थ्य सामग्रीहरु क्वाईरेनटानमा काम गर्ने ब्यक्तिहरुलाई वितरण गर्न सहयोग गरेका लुम्बिनी बिकास बैंक लहान शाखाका साखा प्रबन्धक सैलेन्द्र कुमार महतो बताए । हस्तान्तरण गरेको सामग्रीहरुमा , दिस्पो माक्र्स ५० प्याकेट , हयानड वास ५०० एमेल १० बोतल , सोडिम हाईपोक्लोराईड ११० लिटर , सर्जिकल गलोभस १० बोक्स पि।पि।ई।पोसाक १ सेट हस्तान्तरण गरेका छन् । अगामी दिनमा यस्तो बिपत र माहामारीहरुको मध्य नजर गर्दै हाम्रो बैंकले राहत र आर्थिक सहयोग गर्न पछाडि न हटने प्रबन्धक ले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय