राजधानीपाटी डेक्स । सिरहा । सिरहामा जनमत पार्टीले भ्रष्टाचार विरुद्ध जागरुक अभियान एवम भन्डाफोर कार्यक्रमलाई निरन्र्तता दिएका छन् ।

भ्रष्टाचार बन्द गर,बजेट लाई प्रदर्शी गर,युवा को अवाज लाई समान गर,सरकारी सम्पती अधिक्रमन गर्न पाउदैन,शिक्षा स्वास्थ्य माधी राजनिती गर्न बन्द गर नाराका साथ जनमत पार्टी सिरहाका कल्याणपुर नगरपालिकामा अभियानलाई निरन्र्तता दिदै कल्याणपुर नगर पालिका वाड न. ९ डुमरीमा भ्रस्टाचार विरुद्ध जागरुक अभियान एवम भन्डाफोर कार्यक्रम गरिएको छ ।

जिवाछ प्रसाद यादवको अगुवाईमा भएको सो कार्यक्रममा नगर अध्यक्ष रबिन्द्र कुमार ठाकुर, ज.पा.सि.जि. कोषा अध्यक्ष रन्जित साह,श्यामसुन्दर साह,अमिरि बाबू,राजा राम यादव,कुल्दिप यादव,रन्जित साह,सुरेश यादव, बिना देबि यादव,बिहारी सर्मा,मुकेश यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय