श्रीकान्त झा। सिरहा । बैशाख २५ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले कोरोना माहामारीलाई मध्यनजर गर्दै कोरोबाट संक्रमण हुन नदिन र भैहालेमा के गर्ने ? को सङ्ग कसरी समन्वय गर्ने ? भन्ने विषयमा कोविड १९ म्ऋऋःऋ ले जन समुदायीलाई सहुलियत होस् भन्ने उद्धेश्यले अस्पताल तथा सहयोग गर्ने संस्था तथा व्यक्तिको सम्पर्क नम्वर जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले वताएका हुन् । कुनै व्यक्तिले ई सम्पर्क नम्वरबाट परामर्श लिन सकिने छ ।
सिरहा जिल्ला सम्वाद–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय