सुजित कुमार साह “एस के” । सिरहा । मैथिलि गित जहिया सँ देखलौं अहाँके सर्वजनिक भएको छ । यूट्यूब चैनल मैथिली मोशन पिक्चरद्वारा रिलीज़ गरिएको जहिया सँ देखलौं अहाँके नामक गीत अरु मैथिली इंडस्ट्री भन्दा अलग रहेको बताईएको छ ।

मैथिली गीत जहिया सँ देखलौं अहाँके स्टारकास्टमा मोडेल लक्ष्मण यादव र पिंकी चौधरी रहेका छन् भने गीतमा किशुन महराले आफनो आवाज दिएको छ । यता डायरेक्शन पराजुलीलेगरेको हो ।

सम्पूर्ण गितका निमार्ता सिरहा जिल्लाको अर्नमा गाउँपलिका लक्ष्मण यादवद्वारा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय