सिरहा । सिरहाको धनगढीमाई १२ विष्णुपुरकट्टीमा असार २९ गते बिहान करिब ६ बजे गाउँ घरमा बौका भन्ने ३८ वर्षिय तुलसी यादवलाई करेन्ट लागेर ज्यान गएको छ ।

यादव बिहान पोखरीमा भैंसी नुहाउँन गरेको क्रममा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय धनगढीमाईले जनाएको छ । नेपाल विधुत प्राधिकरणको लापरवाहीले नागो तार पोखरीको छेउमा छाडिएकोले निज यादवको करेन्ट लागेर ज्यान गएको हो ।नेपाल विधुत प्राधिकरणले आफनो कार्यको तरिका नमिलेपछ लापरवाही जन्य कार्या गरेको पाईएको छ ।

तर नेपाल विधुत प्राधिकरणले आफनो नागो तारबारे प्रतिकृया दिन मानेनन्न । तर पनि प्राधिकरणले आफुहरुले मात्रै माथिको निर्देशण मान्ने को जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय