सिरहा जेष्ठ २६ गते । सिरहाकाे कल्याणपुर नगरपालिका वाड न. ४ बैरिया डडौलमा भ्रष्टाचारि विरुद्ध जागरुक अभियान एवम भन्डाफोर करियक्रम समेपन्न भएकाे छ । नगर अध्यक्ष रबिन्द्र कुमार ठाकुरकाे अध्यक्षतामा भएकाे साे करियक्रममा अतिथी RD खर्गा , रन्जित . विद्यार्थी नेता सरोज यादब साह , जिवछ प्रशाद यादव , धनिकलाल मन्डल , माला यादव , राजाराम यादव , रामसिनेही यादव , जयनाध यादव , श्याम यादव , भगेस्वर दास , राजदेव यादव, अमरनाथ शाह,रबिन्द्र यादव लगायतकाे उपस्थित रहेकाे दिप कुमार यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय