पर्सा । नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरी आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जिवन दान भन्ने अभियानको तहत अाज पर्साको बहुदरमाई नगरपालिकाको रामनगरीमा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाहलमा भएको रक्तदान कार्यक्रममा एकजना महिला सहित ३८ जनाले रक्तदान गर्नु भयो थियो।

अाफ्नो रगत बाट कसैको जान बचाउने उदेशय का साथ अाज रक्तदान गर्नु भएको छ। रक्तदान गर्नु हुनेमा महिला सदस्य अनुराधा पटेल, पुरुष हरु मिथलेश साह, अमबिका साह, बिरेन्द्र पटेल, उमेश साह, प्रमोद कुर्मी,बिजय साह तुरहा, राजकुमार साह ,उपेन्द्र राउत,धनसुनर साह, अमित शर्मा,राकेश पटेल,चन्द्रमोहन साह,प्रेमचन्द्रराम ,ललन साह, सिकेन्द्र साह, रोसान साह,दिपेन्द्र पण्डित अभिजित सहनी,सोनालाल पटेल, प्रभात पण्डित ,अनिल सहनी सुनिल सहनी,अकास गुप्ता ,प्रेम साह तुरहा, लालजीसहनी,कमलेश गुप्ता ,राधेश्याम राम,वयनरेश साह, रामकान्त साह,डा अरबिन्द साह,गयानन्द साह, ब्रिजकिसोर पटेल, दिनेश यादव ,नरेश प्रसाद यादव,देबेन्द्र यादव,धनिलाल सहनी,सुरज कुमार कानु,अमित साह,लगायत ३८ जनाले रक्तदान गर्नु भएको थियो।

कार्यक्रम ने रे सो रामनगरी उपशाखाको सभापति हरिन्द्र प्रसादको सभापतित्व र प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा सभापति बृजकिशोर पटेल प्रमुख्य अतिथयमा सम्पन्न रक्तदान कार्यक्रम मा वडा अध्यक्ष पुनिलाल साह ,जनहित साकोसका अध्यक्ष रामप्रवेश साह लगायतको सहभागिता रहेको थियो।प्राबिधिक सहयोग रक्तसंचार केन्द्रका प्राबिधकहरु टिम रहेको थियो