धोबिनी-( पर्सा ) पर्साको धोबिनी गाउँपालिका वडा- ५ धोबिनीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालयका १ सय २३ जना छात्र छात्राहरुलाई धोबिनी निवासी, समाजसेवी फैयाज आलमद्वारा बेग वितरण गरिएको छन ।

छात्र,छात्राहरुलाई सम्मान स्वरुप बेग बितरण गर्दै आलमले भने अब तपाई हरुको बिधार्थी कार्यकाल स्थानियतहमा फर्केर अाउदैन अब तपाई हरुको दुखम्य शुखम्य जिवनको रुपमा हुन्छ। कति जनाले उच्च शिक्षा लिन जान्छ र कति जनाले पैसाको अभावले बेग समेत किन सक्दैन, त्यसैले मेरो ब्यक्तिगत लगानीले बेग बितरण गरिएको बताए। बेग वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष बिधालयका प्र.अ, शिक्षक, लगाएतको सहभागीता रहेको थियो